After header

उस्तै छ दोरम्बाको घाउ

रामेछाप, दोरम्बा — जहाँ जुन बिन्दुबाट ‘मानवताविरुद्धको अपराध’ भनेर चिनिएको दोरम्बा काण्डको सुरुवात हुन्छ, त्यही घरको धारा डिलमा बसेर सुन्तली मोक्तान आफ्ना बलिन्द्र आँसु पुछिरहेकी थिइन् । ‘मेरो आँखा ठीक छैन बाबु, त्यो कुरा गर्‍यो कि आँसु…

वडाध्यक्ष श्रेष्ठ नेकपा एसमा प्रवेश

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले श्रेष्ठलाई स्वागत गरेको महानगर इन्चार्ज सागर नेपालले बताए । गएको स्थानीय तह…

चुनावी तालमेलको ‘मोडालिटी’बारे छलफल गर्दै सत्ता गठबन्धन

काठमाडौँ — आउँदो स्थानीय तह चुनावमा हुने तालमेलको मोडालिटीबारे निर्णयार्थ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मओवादीका अध्यक्ष…

पौडेलको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति गठन

काठमाडौँ — सत्ता गठबन्धनको मंगलबारको बैठकले स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन परिचालन तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ । काठमाडौँ — सत्ता…

हिमाली बस्तीमा चुनाव प्रचारका लागि नेता-कार्यकर्ताको दौडधुप

धादिङ — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरू आ-आफ्नो समूह बनाएर प्रचारमा लागेका छन् । भ्रातृसंगठनहरू क्रियाशील भएका छन् भने युवाहरूलाई गाउँबस्ती, टोलटोल, घरघरमा खटाएका छन् । मतदातालाई आफ्नो पक्षमा बनाउन नौलो प्रचार…