
Browsing Category
विजनेस
टर्कीद्वारा अमेरिकी सामान बहिस्कार
टर्कीका राष्ट्रपति तैयिप एर्डोगानले देशमा अमेरिकी विद्युतीय सामानहरु बहिस्कार गर्ने घोषणा गरेका छन् ।
वाशिंटनसँगको विवादका बीच पछिल्लो समयमा टर्कीको मुद्रा लिरा अहिलेसम्मकै कमजोर बनेपछि राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।
साथै…
नेपाल र मलेशिया बीच छिटै श्रम सम्झौता हुने !
काठमाडौं– मलेशियाले नेपाली श्रमिक सम्बन्धमा छिट्टै नेपालसँग आपसी समझदारीमा हस्ताक्षर हुने बताएको छ ।
राजधानी क्वालालाम्पुरमा भएको एक कार्यक्रममा मलेशियाका मानव संशाधन मन्त्री एम. कुलशेगरनले यस्तो बताएका हुन् । सो क्रममा उनले नेपाल र…
अब मोबाइल हराएमा फुटेमा नो टेनसन
तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ ।
अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने…
चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने: राष्ट्रपति सी
राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् ।…