After header
Browsing Category

विजनेस

रेष्टुरेन्ट व्यवसाय फेरि मन्दीतर्फ

५ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहर आउनासाथ फेरि रेष्टुरेन्ट व्यवसायमा मन्दी छाउन थालेको छ । व्यवसायीका अनुसार पछिल्ला दिनमा ग्राहक घटेका छन् । त्यसमाथि प्रहरीले राति ९ बजे नै कारोबार बन्द गर्न दबाब बढाउँदा समस्या थपिएको छ ।…

शिक्षकलाई कोरोना, स्कुल बन्द

काठमाडौँ — ललितपुर महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेकै दिन ललितपुरकै गोदावरी नगरपालिकास्थित नवज्योति माविले कक्षा सञ्चालन स्थगित गरेको छ । विद्यालयका अनुसार दुई जना शिक्षक कोरोना संक्रमित भएपछि सतर्कताका लागि पठनपाठन बन्द गरिएको हो …

अपर तामाकोशी : आयोजना सकिने निश्चित छैन, बजारमूल्य उचालिँदै

काठमाडौं । पछिल्लो केही दिनदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमूल्य उकालो लाग्दै गएको छ । आइतबार नकारात्मक सर्किट लागेको दिनलाई छाड्ने हो भने ५ दिनदेखि यो सेयरको कारोबारमा निरन्तर सकारात्मक सर्किट लाग्दै गएको छ । अघिल्लो…

खुल्यो माउन्टेन फ्लाइट, बुद्ध र यतीमा एउटा टिकट किन्दा अर्को सित्तैमा

१४ मंसिर, काठमाडौं । चैतयता बन्द रहेको माउन्टेन फ्लाइट अब सञ्‍चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ । अब…

मंसिर लाग्दा पनि गोरखाका सुन्तला हरियै

४ मंसिर, गोरखा । यसबर्ष गोरखामा सुन्तला उत्पादनमा ढिलाइ भएको छ । पाक्ने बेलामा समेत सुन्तला हरियै रहेको किसानहरुले बताएका छन् । ‘अघिल्लो बर्ष यतिबेला ६–७ गाडी सुन्तला बेचिसकेका हुन्थ्यौ,’ गोरखा नगरपालिका–१४ भट्टवेशीकी कृषक निर्मला थापाले…