
Browsing Category
जानीराखे राम्रो
वर्क फ्रम होम : समयसीमा र सर्तहरु
कोरोना महाव्याधीपछि घरमै बसेर काम गर्ने प्रवृत्ति बढेको छ । कार्यलय आउजाउ गर्दा, कार्यथलोमा काम गर्दा भाइरसको संक्रमण बढ्न सक्ने भएपछि संभव भएसम्मको काम घरबाटै गर्न थालिएको छ । यद्यपि इन्टरनेटको सहज पहुँचले वर्क फ्रम होमको अवधारणा निकै…
आन्तरिक सुन्दरताको खोजी
हामी किन सुन्दर देखिन चाहन्छौं ? हरेकभित्र यो मनोविज्ञान यसरी विकास भएको हुन्छ कि सबैलाई आकर्षित गर्न सकियोस् । आफ्नो रुपरंग, आवरणबाट अरुलाई प्रभावित बनाउन सकियोस् । यो स्वभाविक मोह हो ।
हामी चाहन्छौं, सबैले आफुलाई रुचाएको । सबैजना…
श्वासप्रश्वासमा समस्या : कुन अवस्थामा खतरा ?
सास फेर्न समस्या हुनु आफैँमा जोखिमयुक्त कुरा हो । हाम्रो शरीरको हरेक गतिविधि जतिबेलासम्म सास सहज हिसाबले फेरिन्छ त्यतिबेलासम्म जारी रहन्छ । त्यसैले वायुमार्गमा अवरोध नभएर अरु कुनै कारणले सास फेर्न समस्या सिर्जना भएको छ भने त्यो चिन्ता…
ज्वरो : कोरोनाको कारण मात्र नहुनसक्छ
हाम्रो शरीरको औषत तापक्रम ९८.६ डिग्री हुने गर्छ । जब शरीरको तापक्रम सामान्य अवस्थाबाट माथि बढ्दै जान्छ त्यस्तो अवस्थालाई हामी ज्वरो आएको मान्छौं ।
ज्वरो आफैमा रोग होइन, तर स्वास्थ्यमा कुनैपनि समस्या भएमा देखिने लक्षण हो । कोरोना भाइरसको…
तौल घटाउने खाना छाड्ने कि व्यायाम गर्ने ?
मोटोपन भए के गर्ने ? धेरैलाई लाग्छ, ‘खान छाड्ने ।’ नियमित खुराक कटौती गरेपछि मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छाडिरहेका हुन्छन् । तर, खाना छाड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको…