
Browsing Category
जानीराखे राम्रो
छाती दुख्ने समस्यामा घरेलु ओखती
छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले । मुटुको धमनीमा अवरोध भएमा, मुटु सुन्निएमा, मुटुको मांसपेशीमा समस्या भएमा, घाउ भएमा पनि छाती दुख्छ । त्यस्तै…
बेसारले कसरी अनुहार एवं छालाको चमक बढाउँछ ?
बेसारमा छालाको रोगबाट लड्ने गुण हुने भएकोले छालामा देखिने विभिन्न समस्या बेसारको प्रयोगद्वारा हटाउन सकिन्छ । यही बेसारले नै अनुहार र छालामा देखिने विभिन्न समस्याहरूको समाधान गर्न सक्छ । त्यसमध्ये केही समस्याको बारेमा तल उल्लेख गरिएको छ ।…
महाभारतको प्रसंग : संगत गुनाको फल
मान्छेको आनीबानी एवं स्वभाव कसरी विकास हुन्छ ? उनको लक्ष्य र उदेश्य कसरी तय हुन्छ ? उनको यात्रा र गन्तव्य कस्तो हुन्छ ? यसमा एक व्यक्ति मात्र जिम्मेवार हुँदैनन् । उनी कहाँ एवं कस्तो परिवेशमा हुर्किए, कस्ता वातावरण पाए ? कस्ता साथी–संगत बनाए…
अध्ययन भन्छ, ‘अत्याधिक खानाले गंभिर रोगको जोखिम’
स्वास्थ्य सम्बन्धी चेतनाविना नै खाना खानेसम्बन्धी बानीका कारण प्रायः मान्छेहरू बिरामी हुने गर्छन् । यसले केवल पेटको समस्यामात्रै निम्त्याउँदैन, ती अन्य धेरै गम्भीर रोगहरूको कारण पनि यही बेवास्ता गरिएको खाना हुन सक्छ ।
पछिल्लो एक…
वात दोष र आयुर्वेद
वात दोषको सिद्धान्त आकाश र वायुमा आधारित हुन्छ । यी दुवै घटनाहरूमा आकाश पहिलो तत्व हो, जुन धेरै सूक्ष्म हुन्छ । यसलाई आकाश वा अन्तरिक्ष पनि भनिन्छ । वायु आकाशपछिको दोस्रो प्रमुख तत्व हो । यो वायु आकाशबाट विकसित हुन्छ । वात यी दुई तत्वहरूको…