
Browsing Category
जानीराखे राम्रो
औषधि खरिद गर्नुअघि
घरमा कतिपय दीर्घरोगी हुन्छन्, जसलाई नियमित औषधि जरुरी हुन्छ । कुनै उपचारपछि पनि केही अवधिका लागि औषधि सेवन गर्नुपर्ने हुन्छ । त्यस्तै सामान्य ज्वरो, खोकी, पखला जस्ता समस्यामा हामीलाई औषधि चाहिन्छ । यावत् अवस्थामा हामी कुनै औषधि पसल पुगेर…
कब्जियत : यी कुरामा ध्यान दिनुहोस् !
आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । कब्जियत नै अन्य पाइल्स, फिस्टुला, फिसरजन्य रोगको कारक समेत बन्न जान्छ । रोग वृद्धि हुने, अन्य रोगमा परिणत हुने वा रोग जटिल हुने यी तीनै अवस्थाका…
कुञ्जल क्रिया : भगाऔं यी रोगहरूलाई
कोरोना भाइरसको महामारीका कारण एकातिर सर्वत्र अस्तव्यस्त र त्रास छाएको । यसले हाम्रो स्वास्थ्य सजगता पनि बढाएको छ । औषधि वा उपचार मात्र सबैथोक होइन । खासमा त हामीले आफ्नो शरीरलाई नै रोग प्रतिरोधी बनाउन जरुरी छ । अतः शरीरमा रोगसँग लड्ने…
रगतमा ट्राइग्लिसराइडको मात्रा र मुटु रोगको भय
हामी रक्तचाप, मधुमेह, कोलेस्टोरको मात्रा कति छ भनी बेलाबखत जाँच गर्छौं, जो स्वस्थ्य जीवनको लागि अपरिहार्य छ । यद्यपि ट्राइग्लिसराइडबारे भने हामी खासै चासो राख्दैनौं । चिकित्सकहरु भन्छन्, रगतमा भएको ट्राइग्लिसराइको मात्रा पनि जाँच…
कमलको फूल : जीवन–दर्शनदेखि आयुर्वेदसम्म
कमलको फूल । पानीको सतहमा तैरिरहने यो मदमोहक फूललाई धार्मिक विश्वासदेखि जीवन–दर्शनसम्म जोडेर व्याख्या गरिन्छ । यसलाई ऐश्वर्य वा सुखको सूचक पनि मानिन्छ । कमललाई पुष्पराजको संज्ञा दिइदै आएको छ ।
धार्मिक ग्रन्थ अनुसार भगवान विष्णुको नाभिबाट…