
Browsing Category
जानीराखे राम्रो
छाला फुस्रो हुन नदिने उपाय
तातो पानी प्रयोग नगर्ने :
तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ ।
पानीमा तेलको मिश्रण :
नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही…
चिकित्सकसँग ढाँट्न नहुने पाँच कुरा
एउटा पुरानो भनाइ के छ भने आफ्नो वास्तविक स्थितिको बारेमा कहिले पनि वकील तथा डाक्टरसंग झुटो बोल्नु हुँदैन । यति हुँदा-हुँदै पनि कतिपय व्यक्तिहरु झुटो बोलिरहेका हुन्छ्न्, खासगरी जब उनीहरु डाक्टरलाई भेट्छन् ।
यस्तो त्यसकारण हुन्छ, किनभने…
८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा
दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ।
अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो।…
ओखर : नाम एक, लाभ अनेक
नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार आउँदैछ । दशैं मासु नै मासुको पर्व भनिएजस्तै तिहारको पनि विशेष किसिमको परिकार र खानेकुरा हुन्छ । त्यसमध्ये सबैभन्दा धेरै प्रयोग हुने सेलरोटी हो भने दोस्रोमा भाइमसला हो । भाइमसला स्वास्थ्यको हिसाबले एकदमै…
संसारकी सबैभन्दा सुन्दर बालिका कस्ती होलिन् ?
विश्वका धेरै देशहरूमा सुन्दर तथा बुद्धिमान मानिसहरुको खोजीमा हरेक वर्ष अनेक खालका प्रतियोगिताहरु आयोजना गरिँदै आएका छन् ।
तर कहिलेकाहीँ प्रतियोगिता नहुँदा पनि दुनियाँकै सबैभन्दा सुन्दर मान्छे भेटिँदा रहेछन् । हालै रुसमा एकजना यस्ती…