After header
Browsing Category

जानीराखे राम्रो

चिनी पनि चुरोटलाई जस्तै हानिकारक

धूमपानलाई गएको दशकमा सीमान्तकृत र कलङ्कित बनाइएको छ। ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्य खोल राख्नुपर्ने बाध्यकारी व्यवस्था गरियो। त्यो सबै मानिसहरूलाई चुरोट खानबाट निरुत्साहित गर्न गरिएको हो। र,…

एकैसाथ खान नहुने खानेकुरा

१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ । ३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ४. दुधको साथमा बडर,काँचो…

विश्व नै शाकाहारी भए के हुन्छ?

यदि विश्वभरका सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला? १. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन हुने…

एसीको प्रयोगले शरीरलाई कसरी असर गर्छ ?

हाम्रो जीवनलाई सहज बनाउनका लागि हामी विभिन्न प्रकारका विद्युत्तीय उपकरणहरुको प्रयोग गछौं । जसले हाम्रो काम सजिलो र छिट्टो गर्न सहयोग पुर्याउँछ । त्यस्ता उपकरणहरु मध्ये एयर कन्डिसनर (एसी) पनि एक हो । हिजो-आज एसीको प्रयोग हरेक ठाउँमा भएको…

टन्सिलबाट कसरी बच्ने?

टन्सिलको समस्या लिएर ओपिडीमा दिनहुँ कैयौं बालबालिका आउने गर्छन्। टन्सिल सबै उमेर समूहका व्यक्तिलाई हुनसक्ने भए तापनि यसबाट मुख्य प्रभावित हुने भनेको बालबालिका नै हो। सामान्य भाषामा सबैले भन्ने गरेको टन्सिललाई मेडिकल भाषामा 'टन्सिलाइटिज'…