
Browsing Category
जानीराखे राम्रो
ब्यायाम बिना नै तौल घटाउने उपाय
प्रशस्त मात्रामा पानी पिउने ।
खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।
कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।
स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक…
कस्ती श्रीमती चाहन्छन् अहिलेका पुरुष ?
कुनै अपरिचित/परिचित युवायुवती भेट हुन्छ । उनीहरुको भेट प्रेममा बद्लिन्छ । प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण हुन्छ । एक युवा, एक युवती आपसमा दम्पती बन्छन् । उनीहरुको घर बन्छ । परिवार बन्छ । एउटा बेग्लै संसार बन्छ ।
प्रेम नगरी विवाह गर्ने…
शरीरको तौल बढाउन खानुस् काजु र बदाम
काजु तथा बदाम खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै शरीरका लागि पनि फाइदाजनक हुन्छ । काजु तथा बदाममा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ ।
अन्य फाइदाहरु :…
कपाल स्ट्रेट गर्ने घरेलु उपाय
कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ ।
यो मिश्रणलाई कपालमा राम्रो संग लगाएर प्लास्टिकले छोपेर २ घन्टा सम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले!-->!-->!-->…
बच्चाले हातगोडा दुख्नुका कारण यस्तो हुनसक्छ
शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा किन यस खालको समस्या देखिन्छ त ?
बच्चामा आवश्यक क्याल्सियमको कमीले यस्तो समस्या!-->!-->!-->…