
Browsing Category
जानीराखे राम्रो
यसरि पानी पिउँदा पनि घट्छ तौल
बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने। यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ।
चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ। यसले शरिमा!-->!-->!-->…
आँखा सुख्खा हुने कारण र लक्षण अनि त्यसको उपाय
स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ। आँसुका तीन सतह हुन्छन्: 'लिपिड'!-->…
गर्मीमा शरीरलाई सीतल बनाउने उपायहरु
अहिले गर्मीको मौसम छ । यो मौसममा आफूलाई स्वस्थ र फिट राख्नका लागि हामीले धेरै कुरा गर्नै पर्दैन । केही सामान्य कुरामा ध्यान दिन सकियो भने गर्मीबाट सहजै पार पाउन सकिन्छ । गर्मीबाट बच्ने केही काइदा यस्ता छन् ।
– सफा तथा स्वच्छ पानी!-->!-->!-->…
लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ?
तपाईंको रक्त समूह ओ हुनपर्छः सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययन अनुसार ओ ग्रुप समूहका मानिसले अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा बढी लामखुट्टे आकर्षित गर्छन्। सो अध्ययन अनुसार ओ पछि लामखुट्टेका लागि!-->…
बर्षाको समयमा सौन्दर्यको हेरचाह
सरसफाईमा ध्यान दिने :
बर्षाको मौसममा तपाईंको हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् ।
टोनिङ गर्नु :
वर्षाको मौसममा छालाको रोम!-->!-->!-->!-->!-->!-->!-->…