
Browsing Category
जानीराखे राम्रो
बहु उपयोगी नास्पाती
भुक्तभोगीहरु भन्छन्, ‘मौसम अनुसारको फल सेवन गर्नुपर्छ ।’ प्रकृतिले हामीलाई कुनैपनि फल त्यही सिजनमा उत्पादन गरिदिएको छ, जतिबेला शरीरलाई त्यसमा रहेको पोषक तत्व आवश्यक हुन्छ ।
अहिले नास्पातीको सिजन छ । बजारमा नास्पाती किनबेच भइरहेको देखिन्छ…
अँध्यारोमा मोबाइल चलाउनु खतरनाक !!!
रातको समयमा स्मार्टफोन तथा कम्प्युटर चलाइरहँदा तपाइँले महसुस गर्नुभएकै होला ती ग्याजेटको स्क्रिनबाट निलो प्रकाश निस्किने कुरा ।
भलै हामीहरु यस्तो निलो प्रकाशसँग अभ्यस्त भैरहेका छौँ । तर त्यो प्रकाश हाम्रो स्वास्थ्य, खासगरी आँखाको लागि…
तपाईलाई एलर्जीको समस्या छ?
हामीले धेरै सुनेको मात्र होइन, झेलिरहेको समस्या पनि हो, एलर्जी । कोही छालाको एलर्जीले ग्रस्त छन्, कोही खानाको । कसैलाई धुलोको एलर्जी त कसैलाई बनस्पतिको । मान्छेको रगत, छाला एवं शरीरको प्रकृति अनुसार पनि एलर्जी हुने गर्छ ।
एलर्जी तब हुने…
कतै तपाइको खुट्टा सुनिन्छ?
सामान्य अवस्था :
मोटोपना भएमा
दैनिक धेरै समय उभिनुपर्दा
एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने
गर्भावस्थाको समयमा
उच्च रक्तचाप भएका वेला
गर्भवती महिलामा अन्य रोग लागेमा
असामान्य अवस्था :…
तपाइको बच्चामा मोटोपनको समस्या छ ????
तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ।
ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा…