After header
Browsing Category

जानीराखे राम्रो

धूमपानले जन्मने बच्चामा पर्न सक्ने गम्भीर असर

गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूमपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन्ः १. बच्चा कम तौलको जन्मने तथा खेर जाने, २. शारीरिक र मानसिक विकासमा अवरोध, ३. बच्चालाई क्यान्सर हुने बढी…

घ्युकुमारीको फेस प्याक

काँक्रो – घ्युकुमारी प्याक : घ्युकुमारीलाई राम्ररी सफा गरेर यसको जेल निकाल्नुहोस् । एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको रस निकाल्नुस् । त्यो रसलाई जेलमा मिसाउनुस् । त्यसमा अलिकति गुलाबजल पनि हाल्नुस् । अब प्याक तयार भयो । यसलाई अनुहार तथा…

यी खानेकुराले घटाउछन् स्टामिना

एजेन्सी-  शरीरमा शक्ति प्राप्त गर्न खाना आवश्यक हुन्छ। केही खाद्यपदार्थ यस्ता छन्, जसबाट प्रतिरोधी क्षमता कम हुन्छ र स्टामिना घट्छ। रोगप्रतिरोधी क्षमता कमजोर हुँदा भाइरल इन्फेक्सन चाँडो हुन्छ। सफ्ट ड्रिंक  सामान्यतः सफ्ट ड्रिंकले…

खतरनाक साङ्ला

हरेकको घर, भन्सामा खोज्ने हो भने, साङ्ला भेटिन्छ । खासगरी गर्मी सिजनमा साङ्लाले बढी दुख दिन्छ । जसै मौसमी तापमान बढ्छ, घर-भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले खानेकुरा दुषित बनाइदिन्छ । जथाभावी फोहोर बनाउँछ । हामी त्यस्तै दुषित खानेकुरा…

स्पोर्ट्स ड्रिङ्कभन्दा केरा खानु राम्रो

-  एजेन्सी– खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए ।…