
Browsing Category
पत्र-पत्रिकाबाट
यसरी भयो ११ बर्षीय निसानको निर्मम हत्या, झरीसँगै आँसुको बर्षा !
पेशाले पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निशानकी आमा चमेलीले चलाएको रेस्टुरामा लामो समयदेखिका नियमित ग्राहक थिए । नियमित आउजाउमा यी दुवैले निशानलाई चिनेका मात्रै थिएनन चमेलीको श्रीमानले विदेशबाट नियमित पैसा पठाउने कुरा पनि…
हिलो मिसिएको धमिलो पानी पिउँदै उपत्यकावासी !
काठमा डौं उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् ।
केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन्…
अब बेरोजगारलाई भत्ता !
सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।
वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको हो ।
आजको कान्तिपुर दैनिकमा छपिएको समाचार अनुसार १८…
१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या
कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।
प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। 'हामीले जे आशका गरेका थियौं, त्यही पुष्टी…
जोशीको प्रधानन्यायाधीश पद प्रधानमन्त्री ओली -प्रचण्ड को हातमा
प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ ।
नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको…