
Browsing Category
पत्र-पत्रिकाबाट
कृषितर्फ ४० अर्ब बजेट प्रस्ताव
आउँदो आर्थिक वर्ष (२०७५-७६) का लागि कृषि विकासतर्फ ४० अर्ब रकम प्रस्ताव गरिएको छ । चालू आर्थिक वर्षको वजेट तथा कार्यक्रमलाई आधार मानेर साविक कृषि विकास मन्त्रालयको क्षेत्राधिकारअन्तर्गत आगामी वर्षका लागि आइतबार अर्थ मन्त्रालयमा यस्तो सिलिङ…
बिदाका दिन सरकारी गाडी चलाए कारबाही
काठमाडौँ — गृह मन्त्रालयले सरकारी निकायका गाडी दुरुपयोग रोक्न पहल थालेको छ । गृहले सूचना जारी गर्दै सरकारी गाडीलाई रातो नम्बर प्लेट बनाएर प्रयोग गर्ने वा बिदाका दिन र कार्यालय प्रयोजनबाहेकका काममा प्रयोग गर्ने प्रवृत्तिमाथि आफ्नो…
कोषमा नगद दिने व्यवस्था खारेज हुँदै
काठमाडौं – स्थानीय तहलाई वर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक वर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ। मुलुक संघीयतामा गएसँगै सरकारले चालू आर्थिक वर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोषमा…
राजमार्ग की मृत्युमार्ग ?
काठमाडौँ — पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्र विगत ६ महिनामा सवारी दुर्घट्नाबाट ७५ जनाले ज्यान गुमाए ।ट्राफिक प्रहरीका अनुसार साउनदेखि पुस मसान्तसम्म ७४ वटा सवारी दुर्घटना भए । त्यसमा १ सय ९ जना गम्भीर घाईते भए । प्रहरीका अनुसार…
गर्भनिरोधक चक्कीको गलत प्रयोग बढ्दै
काठमाडौँ । यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । पछिल्लो समय पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको रुपमा नेपाली महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । तर, गर्भनिरोधक चक्की खानु पहिला…