
Browsing Category
पत्र-पत्रिकाबाट
बाहिरियो धर्मगुरुको यस्तो कर्तुत: केही श्रीमतीले गरे सम्बन्ध बिच्छेद
उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो । उनले गुम्बाभित्रै…
नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द
काठमाडौंँ, ७ मङ्सिर – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ ।
नजिकिँदै गएको आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण…
के मधुमेहमा केरा खान हुन्छ ?
मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ । यसमा अन्न, तरकारी मात्र होइन…
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट…
मनपरी मूल्य: चारजनाको परिवार, एक छाक तरकारी, दुई सय रुपैयाँ
किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ।
बजारमा तरकारीको उच्च मूल्य कायम…