After header

कीर्तिमानी आरोही आङरिता शर्पाको निधन

५ असोज, काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शर्पाको निधन भएको छ ।

शेर्पाको ७२ वर्षको उमेरमा सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको पासाङ ल्हामु फाउण्डेसनका सचिव छेटु शेर्पाले जानकारी दिए ।विना अक्सिजन १० पटक सागरमाथा आरोहण गरेका शेर्पालाई ‘हिम चितुवा’ उपनामले पनि चिनिन्छ ।

एक पटक पढ्नुहोस