काभ्रे / काभ्रे जिल्लाको कोसीपारी मुलाबारीमा करेन्ट लागेर माइला लामाको निधन भएको छ । 
भुम्लु गाउँपालिका वडा न.५ सल्ले मुलाबारी पिपल डाडामा बिधुत करेन्ट लागेर सल्ले लामाटोलको माइला लामाको मृत्युु भएको बताइएको छ । घटना बारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ।
