६ सय १४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ
चितवन । नेपाल प्रहरीले चितवन र मकवानपुरबाट करीब ६ सय १४ किलो गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।
राप्ती नगरपालिका–३ झुरझुरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा छथर…
