
Browsing Category
विजनेस
प्रधानमन्त्रीको निर्णयले २० हजार मेगावाटका आयोजना अन्योलमा
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २ सय ९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । गत फागुन २५ मा बसेको बैठकले ५ सय वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा…
७ रुपैयाँको निर्यात, ९३ रुपैयाँको आयात
वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ । नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरणसमेत हुन नसक्दा आयात–निर्यात अनुपात फराकिलो बन्दै गएको हो ।
व्यापार तथा निकासी…
प्रबन्ध शुल्कको विवाद समाधान
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयात निर्यात कार्य सोमबारदेखि पुनः शुरु हुने भएको छ ।
नेपाल चेम्वर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र…
बैंकलाई ब्याजदरमा खेल्न रोक
काठमाडौं : वित्तीय बजारलाई स्थायित्व दिन नसकेको राष्ट्र बैंकले फेरि लगानीयोग्य पुँजी संकुचन हुने गरी कर्जा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) दर कसिलो बनाएको छ। राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गरेर ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी भए…
चैतदेखि २० वर्ष पुराना गाडी हटाइने
काठमाडौँ — सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो ।
गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन ।…