After header
Browsing Category

विजनेस

नेप्से लगातार ओरालो लागेको लागै: एकै दिन ३१ को गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से एकै दिन ३१ अंकले घटेको छ । नेप्से परिसूचक १२ सइ ८४ मा आइपुगेको छ ।  लगातार घटेको बजारमा गत मंगलबार र बुधबार वृद्धि भएपनि आइतबार पुरानै प्रवृत्तिले निरन्तता पायो । मध्यावधि समिक्षामा सरकारबाट सेयर बजारबारे…

नेपाल बैंकले एफ पी ओ जारी गर्दै, छिट्टै निस्कासन गर्ने तयारीमा बैंक

काठमाडौं। नेपाल बैक लिमिटेडको ५८ औ वार्षिक साधारणसभाले बैकको पुँजीगत अवस्था सुदृढिकरण गर्न चालु आर्थिक वर्षमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठसय रुपैयाँको एफपिओ जारी सम्बन्धमा आवश्यक गृहकार्य अघि बढाउन संचालक समितिलाई निर्देशन दिएको छ।…

अनलाइन सेयर कारोबारको पुर्ण कार्यान्वयन साउनदेखि

काठमाडौँ । अनलाइन सेयर कारोबारको परीक्षण आगामी जेठमा हुने भएको छ । साउनदेखि पूर्ण कार्यान्वयनमा आउने गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले तयारी थालेको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आगामी जेठदेखि परीक्षणको रुपमा सेयर…

तरलता कम गर्न राष्ट्र बैंकले पाँच अर्ब वित्तीय बजारमा पठाउँदै

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि आज पाँच अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र बोलकबोलबाट सोझै खरिद गरेर उक्त रकम बैंकिङ प्रणालीमा पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार…

सरकारी ढुकुटी वाणिज्य बैंकहरुमा राख्ने तयारी

काठमाडौं, ७ माघ- लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न सरकारले दीर्घकालीन उपाय खोज्न थालेको छ। यसका लागि सरकारले राष्ट्र बैंकमा रहेको सरकारी खाताको पैसा निजी बैंकमा राख्ने तयारी गरेको छ। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद…