After header
Browsing Category

विजनेस

पुनः निर्माणका बेला इँट्टाको अभाव, भूकम्पपीडित प्रभावित, बढ्दै इँट्टाको मूल्य

भक्तपुर, २७ पुस । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् ।…

नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

काठमाडौँ, २१ पुस । विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ । मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल…

९ वर्षमा किन तल झर्यो स्टाण्डर्ड चार्टर्डको सेयर मूल्य

काठमाडौं, १५ पुस । पछिल्लो ९ वर्षमा स्टाण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ९ हजार २ सयबाट ९ सय ५० रुपैयाँमा आर्लिएको छ । आगामी आइतबार बैंकको शतप्रतिशत बोनस समायोजन हुँदा प्रतिकित्ता सेयर मूल्य ९ सय ५० रुपैंयामा झर्ने थियो । यो अवधिमा बैंकको…

हाल देखिएको तरलता समस्या सम्बोधन गर्न परिसंघको आग्रह

काठमाडौं, १५ पुस । हालै बैंकिङ्ग प्रणालीमा देखिएको तरलता समस्या सृजना भएको परिघटनालाई परिसंघले निकै नजिकबाट गंभिरताका साथ नियालिरहेको छ । तरलताको संकट (liquidity Crunch)ले गर्दा बैंकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा नाटकीय ढंगले…

१ लाख ८० हजार पर्ने स्कुटर बजारमा

काठमाडौं, १५ पुस । टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यू टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल म्याचको दौरान यसको सार्वजनिक गरेको हो ।…