
Browsing Category
विजनेस
सौर्य ऊर्जा प्रणाली जडानमा बढ्दो आर्कषण
काठमाडौं, १५ पुस । सरकारले ऊर्जा क्षेत्रमा मिश्रणको नीति अख्तियार गरेपछि पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको संख्या बढ्दै गएको छ ।
घरायसी प्रयोजनका लागि जडान गरिएका सौर्य ऊर्जाको समेत विद्युत् खरिद दर तय भएको, प्रविधिमा आएको…
बैंकसँग ऋण दिने पैसा छैन
मुुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ ।
भखैरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ ।
स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको…
मूल्य वृद्धि उकालो, महँगी बढ्योः राष्ट्र बैंक
कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो।
असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि…
आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने
काठमाडौँ, ३ पुस- नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ।
चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ।
चुक्ता…
भारतमा प्याजको भाउ अकासिएपछि विकल्पको खोजी हुँदै
काठमाडौं, २० मङ्सिर- दैनिक उपभोग्य वस्तु तरकारीमा अधिकतम मात्रामा प्रयोग हुने प्याजको मूल्य अकासिएपछि अहिले उपभोक्ता मारमा परेका छन् । विगत केही सातादेखि बढ्दो क्रममा रहेको प्याजको बजार मूल्य गतवर्षभन्दा तेब्बरले वृद्धि भएको छ ।
गत…