
Browsing Category
विजनेस
सडक विस्तारपछि सुन्तलाले बजार पायो
बाबियाचौर, म्याग्दी, १८ मंसिर – विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् ।
धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई…
वैदेशिक रोजगार व्यवसायी संघले आफ्नै भवन बनाउने
२५ वर्षदेखि भाडामा बस्दै आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नै भवन बनाउने भएको छ। काठमाडौंको सिनामंगलमा रहेको साढे ७ आना जग्गामा संघले आफ्नो कार्यालय बनाउन लागेको हो।
संघको भवनको श्रम मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले…
टर्किसको वाइड बडीमा बन्याे संग्राहालय
अवतरणको क्रममा दुर्घटनामा परेको टर्किस एयरको एयरबस ए–३३० वाइडबडी विमानभित्र संग्राहालय बनेको छ।
उड्डय क्षेत्रको जानकारीसँगै विद्यार्थीवर्गमा रुची जागृत गर्ने उद्देश्यले हवाई स्रगाहलय स्थापना गरिएको संचालक बेद उप्रेतीले जानकारी दिए।…
बिहेको मौसम सुरु हुनै लाग्दा सस्तियो सूनको भाउ
काठमाडौं, १६ कात्तिक – नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय घटेको छ । हिजो ५५ हजार ५०० सयमा कारोवार भएको छापावाल सुन आज ५५ हजार २ सय रुपैयाँ रहेको छ ।
यस्तै तेजावी सुन हिजो ५५ हजार २ सय थियो भने घटेर ५४ हजार ९०० रुपैयाँ रहेको छ । तेजावी…
पेट्रोलियम पदार्थको भाउ बढ्यो, के को मूल्यो कति ?
काठमाडौँ, १६ कात्तिक – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
बुधबार राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १००…