
Browsing Category
विजनेस
नेपाली स्याउले बजार पाएन, विदेशबाट साढे चार अर्बको आयात !
पोखरा – नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै हरेक वर्ष स्याउले बजार नपाएको, स्याउ गाईबस्तुलाई खुवाएको, न्यून मूल्यमा बिक्री भएको, ढुवानीमा कठिनाइ भएको जस्ता समाचार आइरहन्छन्। अर्कोतिर नेपाली उपभोक्ताले अमेरिका, चीन, भारत, इन्डोनेसियामा…
आज सुन ४१ दिन यताकै सस्तो ! कति ? [मूल्य सहित]
काठमाडौँ – मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको तुलनामा सुनको मूल्यमा १ हजार ७ सय रुपैंयाले गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ हजार ७ सयले घटेसँगै छापावाला सुनको मूल्य ९५ हजार ५ सय…
असोज महिनाको पहिलो दिननै घट्यो सुनको मूल्य ! कति ?[मूल्य सहित]
काठमाडौँ – असोज महिनाको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। हप्ताको शुरुवात देखि लगातार बढेको सुनको मूल्य बिहिबार भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाले घटेको…
व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै सैलुन व्यवसायी सडकमा
३० भदौ, काठमाडौं । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान…
न पैसा, न माहोल : खल्लो हुन सक्छ यसपालिको दशैं
२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपालि भने कोरोनाका कारण माहोल अर्कै छ ।
काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो…