After header
Browsing Category

अर्थ सरोकर

भीमफेदी–कुलेखानीमा १८ अर्बको ‘पोष्टबहादुर बोगटी सुरुङमार्ग’ बन्दै

२२ भदौ, काठमाडौं । बाग्मती प्रदेश सरकार भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउन कस्सिएको छ । यो सुरुङमार्गको नाम माओवादी नेताको सम्झनामा ‘पोस्टबहादुर बोगटी सुरुङ मार्ग’ राखिएको छ । मध्यपहाडी लोकमार्ग (मदन भण्डारी राजमार्ग) अन्तर्गत बनाउन…

व्यापारको सुल्टो बाटो : किन र कसरी ?

वाणिज्य मन्त्रालयमा सचिवको जिम्मेवारीमा छँदाको एउटा अनुभव रोचक भएकाले बेलावखत साथीभाइलाई सुनाउने गर्दछु। एकदिन कार्यालयमा काम गरिरहेका बखत धनगढीदेखि केही व्यवसायी साथीहरु प्रतिनिधिमन्डलसहित भेट्न आउनुभयो। समस्या के रहेछ भनी बुझ्दा…

खोकनावासीले जग्गाको मुआब्जा लिन बाँकी रहेको सेनाले स्विकार्यो

२१ असोज, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको जिम्मेवारी लिएको नेपाली सेनाले ललितपुर, मकवानपुर, काठमाडौं लगायतका कतिपय जग्गाधनीले आयोजनामा परेका जग्गाको मुआब्जा लिन बाँकी रहेको स्विकारेको छ । जग्गा अधिग्रहणका विषयमा…

‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’

२१ असोज, काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ । नयाँ नोट स्टकमा रहेको…

‘भ्रष्टाचार घटाउने अख्तियारले होइन, प्रधानमन्त्रीले हो’

२० असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महाव्याधिका बीच पनि भ्रष्टाचारले व्यापकता पाएको छ । औषधि लगायतका स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको उजुरी दिनहुँजसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइरहेका छन् । तर, प्रमुख…