
Browsing Category
अर्थ सरोकर
प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि मात्रै बजेटमाथि छलफल हुने
काठमाडौं । सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को लागि संसदमा बजेट पेश गरेको छ । अनावश्यक खर्च कटौती र आवश्यक क्षेत्रमा खर्च बढाउने तयारीका साथ अर्थमन्त्री डा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।…
देशैभर पशुमा लम्पीस्किन फैलिँदै
काठमाण्डौ
अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गइरहेका बेला पूर्वी नेपालका जिल्लाहरुमा पनि तिब्र गतिमा यो रोग फैलँदै गइरहेको छ । नवलपरासीको नवलपुरुस्थीत बुलिङटार गाउँपालिकामा पनि लम्पीस्किन संक्रमण फैलिएको छ ।
हालसम्म…
सरकारले आज बजेट ल्याउँदै
काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।
आज अपराह्न बस्ने…
नमोबुद्धका सहकारीलाई कोपोमिस सम्बन्धी अभिमुखिकरण
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ । नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी गराएर कोपोमिस बारे…
बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’सञ्चालन, सात दिन विशेष छुट दिने
काठमाडौं । काठमाडौंस्थित बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’को सञ्चालनमा ल्याएको छ । विशेष गरी स्पोर्टस इन्जुरीलाई आर्कषण गर्ने उदेश्यका साथ शनिबार सेन्टरको उद्दघाटन गरी सञ्चालनमा ल्याएको हो । सेन्टरको उद्दघाटन चर्चित खेलाडी राष्ट्रिय…