After header
Browsing Category

जानीराखे राम्रो

मैन बत्ति जसले आफुलाई जलाएर अरुलाई प्रदीप्त गर्यो

उनीहरु 'नेता' बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो । उनीहरु त सामाजिक मिशनमा थिए । उनीहरु ठान्थे, उनीहरु बाँचिरहेको समाज अन्यायपूर्ण छ, जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शीर्षमा निरंकुश…

आखिर किन आनन्द प्राप्त गर्ने इच्छा हुन्छ ?

हामी किन मीठो खानेकुरा खान रुचाउँछौं ? हामी किन रमाइला ठाउँहरु घुमफिर गर्न रुचाउँछौं ? हामी किन सिनेमा हेर्न रुचाउँछौं ? हामी किन आकर्षक पहिरन लगाउन रुचाउँछौं ? यी सबैको जवाफ फरक–फरक ढंगले दिन सकिएपनि अन्नत मूल ध्येय एउटै हो, आनन्द । हामी…

योग बालबच्चाको लागि सर्वोत्तम

योग भन्नसाथ धेरैको बुझाई के पाइन्छ भने रोग लागिसकेपछि वा वयस्क, बृद्ध–बृद्धा भइसकेपछि मात्र सिक्नुपर्छ । तर, उमेर जति बढ्दै जान्छ, शरीरको लचिलोपन पनि कम हुँदै जान्छ । त्यसैले योग आसनहरु सहजै गर्न संभव हुँदैन । अर्कोतिर वयस्क भइसकेपछिको…

शृंखला खतिवडा भन्छिन -लकडाउनमा बिहान बेलुकी उस्तै भएको छ।

धेरै भइसकेको थियो श्रृंखला खतिवडाले आफ्नो लागि समय नदिएको। मिस नेपाल भएपछि औपचारिक कार्यक्रमको व्यस्तता, सामाजिक जमघट र लगातार विदेश भ्रमणले घर बस्ने बानी नै हराइसकेको थियो। लकडाउन सुरू भएपछिको फुर्सदमा उनले ती सबै इच्छा पूरा गर्न पाएकी…