
Browsing Category
जानीराखे राम्रो
पुरुषको चाहना: कामकाजी कि गृहणी श्रीमती
आफ्नी श्रीमतीले घर-गृहस्थी सम्हालेर बसुन् । भात पकाइदिए, छोराछोरी स्यहारसुसार गरिदिए, आमाबुवाको ख्याल राखे, लुगाफाटो धोइदिए, घर सफा गरिदिए, पाहुनापात टारिदिए पुग्छ ।
कतिपय पुरुषले भने आफ्नी श्रीमती भात र भान्सामा खुम्चिएर नबसुन् ।!-->!-->!-->…
सिउँदोमा सिन्दुर किन लगाइन्छ ?
हाम्रा कति धर्म-परम्परा यस्ता छन्, जसलाई हामी जानी-नजानी अनुसरण गरिरहेका छौं । जस्तो प्रसाद किन खाइन्छ वा बनाइन्छ ? मन्त्र किन उच्चाहरण गरिन्छ ? कलश किन बनाइन्छ ? सिउँदोमा सिन्दुर किन राखिन्छ ? चरण स्पर्श किन गरिन्छ ?
वास्तवमा हामी!-->!-->!-->…
दहीसँग यी ५ चिज कहिल्यै नखाऔँ
गर्मीको पि्रय परिकार हो दही । दहीको खपत गर्मी मौसममा निकै बढ्छ । शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा!-->…
विरामी हुँदाहुँदै पनि मानिस किन काम गर्छ ?
ब्रिटेनमा सन् १९९३ यता विरामी भएर छुट्टी लिनेको संख्या लगभग आधा भएको छ । अफिस फर नेशनल स्टेटिस्टिकका अनुसार पहिले पहिले विरामी परेकै कारण मानिसहरु वर्षभरी औसतमा ७ दशमलव २ दिन विदा लिने गर्थे । सन् २०१७ मा यो संख्या केवल ४ दशमलव १!-->…
कता पट्टि सिरानी राख्दा राम्रो हुन्छ?
दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन ? उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ ?
अहिले हामीलाई यस्ता कुरा बेकारको लाग्नसक्छ । अर्थात अर्थहिन लाग्नसक्छ!-->!-->!-->…