
Browsing Category
जानीराखे राम्रो
ग्याष्ट्रिकदेखि मधुमेहसम्मको औषधी: भान्टा
भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ । भाण्टा विभिन्न रंग र आकारका हुन्छन् । जुनसुकै!-->…
कपाल झर्नुका कारण यी हुन सक्छन
कपाल झरेर हैरान भइयो के गर्ने ? अहिले यस्तो गुनासो बाक्लिदै गएको छ ।
कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम रोकिएन भने टाउको मुडुलो हुन्छ । यो भनेको समग्र!-->!-->!-->…
कपालमा नियमित तेल लगाउँदाका फाइदा
१. कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ । त्यसैले आजैबाट कपालमा तेल लगाउन सुरु गर्नुहोस् ।
२. दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने!-->!-->!-->…
खाली पेट यी खानेकुरा खाँदा हुनसक्छ अल्सर
कुनै पनि खानेकुरा खानु पर्छ त्यस्ता खानेकुराले स्वास्थ्यमा पुर्याउने फाइदा र बेफाइदाका बारेमा जानीराख्न आवश्यक छ । गलत समयमा खाएको यस्ता खानेकुराले अल्सर जस्ता जटिल समस्या समेत निम्त्याउन सक्छ ।
केरा
आइरन तथा पोटासियमले भरपूर केरा!-->!-->!-->!-->!-->…
९ खराव वानी, जसले चाडै बुढो बनाउँछ
बुढो हुनु एक स्वभाविक जीवन-चक्र हो । हामी यौवन, युवाबाट गुज्रदै बुढ्यौलीमा प्रवेश गछौर्ै । बुढ्यौली, हामीले झेल्नैपर्छ । भोग्नैपर्छ । तर, हामीकहाँ बुढ्यौली जीवन निकै पट्यारलाग्दो, दिक्कलाग्दो हुनेगर्छ ।
तर, कतिपयले बुढ्यौलीलाई सहज!-->!-->!-->…