After header
Browsing Category

जानीराखे राम्रो

मागी विवाह : यसरी ल्याउने दाम्पत्य जीवनमा मधुरता

प्रेम विवाह ठिक कि मागी बिबाह भन्ने बहस विगतदेखि नै हाम्रो समाजमा चल्दै आएको छ । दुवैथरी विवाहका आआफ्नो गुण-दोष छन् । खासगरी परम्परागत सोचका मानिसहरु मागी बिहेमा विश्वास राख्छन्, भने नयाँ सोचकाहरु प्रेम विवाहमा । प्रेम विवाह गर्दा केटा

केटीले मन पराएको थाहा पाउने कसरि ?

कुनै राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । उस्तैले त ‘आई लभ यू’ नै भनिदिन्छन् । तर, केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु

जाडोमा भिटामिन ‘डि’को कमी हुनुका साथै अन्य रोगको जोखिम पनि उच्च

मौसमी तापमान दिनदिनै ओह्रालो लाग्दैछ । हिजोभन्दा आज, आजभन्दा भोलिको चिसो बढ्ने क्रम छ । देशभर नै चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाउ दिइरहेको छ । काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेट मापन गरिएको छ ।

कपाल फुल्यो ? यसरी गर्नुस समाधान

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् । खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै

ढिला सुत्नु ढिला उठ्नु: दुवै हानिकारक

कयौं मानिसहरुको राति ढिला सुत्ने आदत हुन्छ । अझ अहिलेका किशोर-किशोरी त राति अबेरसम्म मोबाइलमै विजी रहन्छन् । बिहान छक्काल हुँदासम्म उठ्दैनन् । यो पटक्कै राम्रो बानी होइन । ढिला सुत्ने तथा ढिला उठ्ने व्यक्तिमा टाइप-२ मधुमेहको जोखिम उच्च