
Browsing Category
जानीराखे राम्रो
लापरवाहीले भयानक समस्या बन्न सक्छ पेटको अल्सर
पेटको अल्सर भन्नासाथ हामी झस्किन्छौं । यो पिडादायक हुनुका साथै जटिल पनि हुन्छ । त्यसैले, यो समस्या थाहा पाउनासाथ उपचार शुरु गर्न निकै जरुरी छ । अन्यथा आन्द्राको क्यान्सर हुनसक्छ ।
पेटको अल्सर भएमा पेटमा छाला पर्ने वा घाउ!-->!-->!-->…
सायद यी कारणले हुदैछ कम उमेरमै स्मरणशक्तिमा ह्रास
मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु पछि पर्छन् ।
त्यसो त मानिसहरुको जन्मजात स्मरण क्षमतामा खासै अन्तराल हुँदैन । करिव-करिव उस्तै हुने हो । तर,!-->!-->!-->…
स्वस्थ जीवन: बिना औषधी, बिना उपचार
सबै चाहन्छन्, स्वास्थ्य जीवन विताउन पाइयोस् । भनिन्छ नि, रोगी शरीर लिएर बाँच्नु भनेको कुनै यतनापूर्ण जीवन बाँच्नु भन्दा कम होइन । यसलाई यतनाकै एक स्थितीको रुपमा पनि लिइन्छ । त्यसैले जति आयु बाँचिन्छ, रोगमुक्त बाँच्नुपर्छ । निरोगी,!-->…
नुन नै नखाँदा के हुन्छ?
चिकित्सक भन्छन्, ‘नुन धेरै नखानुहोस्, हानी गर्छ ।’ खासगरी उच्च रक्तचापका रोगीले चिकित्सकबाट यस्तो सुझाव पाउने गर्छन् । हुन त नुनको अधिक प्रयोग शरीरका लागि हानिकारक हुन्छ नै । तर, नुन के हो ? कसरी यसले हानी गर्छ ? किन गर्छ ? कति मात्रा सेवन!-->…
कहिले नखानु टुसा उम्रिएको र हरियो आलु: विषाक्त हुन्छ ?
आलु, जो तपाई/हाम्रो भान्सामा हरेक छाक पाक्छ । यस्तो लाग्छ, तरकारी भनेकै आलु हो । आलुको अनेक परिकार बन्छ । हरेक सागसब्जीमा आलु मिलाउन सकिन्छ । तर, हाम्रो स्वादिलो तरकारी आलु विषाक्त त छैन ?
पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने!-->!-->!-->…