
Browsing Category
जानीराखे राम्रो
गेमिङको लतले बनाउला बर्बाद !
कुनै पनि चीजको लत लाग्नुलाई राम्रो मानिदैन । लत अति भयो भने त्यसले मानिसलाई बर्बाद गरिदिन सक्छ ।
त्यसो त लत भन्नेवित्तिकै हाम्रो दिमागले मदिरा, धुम्रपान, लागुपदार्थ, तास र यहाँसम्म कि सेक्सलाई सम्भिmन्छ । तर, यी बाहेक अरु पनि यस्ता धेरै!-->!-->!-->…
पेट फिट त स्वास्थ्य ठिक
व्यस्त जीवनशैली र अस्वस्थकर खानपानको कारण किशोर र युवाहरुमा पेटको अल्सरको समस्या तिव्ररुपमा बढेको छ ।
मानिसको स्वास्थ्य ठिक छ भने नै सबैकुरा ठिक हुन्छ । त्यसैले स्वस्थ रहेर सुखी जीवन जिउनको लागि आफ्नो जीवनशैलीमा थोरै सुधार गर्नुपर्छ ।!-->!-->!-->…
जति धेरै मित्र, उत्ति धेरै खुसी
हामीले मित्रताको थुप्रै आदर्श कथा सुनिसकेका छौं । त्यसैले त जब जब मित्रताको कुरा आउँछ, तब ‘सुदमा र कृष्णजी’को प्रसंग जोडिन्छ ।
मित्रतामा कुनै स्वार्थ हुनुहुँदैन । मित्रता यस्तो वन्धन हो, जसले आपसमा सुखदुःख साझेदार गर्न सक्छन् । सुखमा!-->!-->!-->…
बच्चा कस्तो हुनुपर्छ ?
तपाईको घरमा बच्चा छन् ? कति बर्षका ?
दुई, तीन, चार, पाँच, छ । तपाई यी बच्चाहरुबाट के कुरामा हैरान हुनुहुन्छ ?
खाना ख्वाउन ? दिसा-पिसाब गराउन ? सुताउन ? खेलाउन ?
धेरैको जवाफ आउनसक्छ, ‘होइन, जति गरेपनि बच्चाले सरसामान लथालिंग!-->!-->!-->!-->!-->!-->!-->…
जाडोमा हाडजोर्नीको दुखाई कम कसरि गर्ने?
जाडो मौसममा हाडजोर्नीको समस्याले धेरैलाई सताउने गर्छ । अझै विशेषगरि बुढापाका, गर्भवती, रोगी आदिलाई बढी दुख दिन्छ ।
जोर्नीको दुखाई सामान्य र गम्भिर दुवै खालको हुन्छ । सामान्य दुखाईलाई त खानपान र जीवनशैलीमा परिवर्तन गरेर ठिक गर्न सकिन्छ!-->!-->!-->…