After header
Browsing Category

जानीराखे राम्रो

भविष्यमा केटाकेटीभन्दा बुढाबुढी धेरै हुने

भनिन्छ, बालबालिकाहरु देशको भविष्य हुन् । त्यसैले यदि बालबालिका नै भएनन् भने कुनै पनि देशको भविष्य खतरामा पर्न सक्छ । यसै खतरालाई संकेत गर्ने एक शोध अगाडि आएको छ । उक्त शोधअनुसार विश्वभरमा महिलाहरुको प्रजनन दरमा गिरावट आएको छ ।

कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

जाडो मौसमलाई सुख्खा मौसम पनि भनिन्छ । यो मौसममा बाताबरणीय परिवर्तन मात्रै होइन । हाम्रो शरीरको बाहिरी आवरणमा पनि थोरै थोरै फेरवदल आउँछ । छाला सुख्खा तथा फुस्रो हुने गर्छ । कतिपयमा त कपालमा चाँया समेत देखिन थाल्छ । आज हामी यहि सन्दर्भ

डिप्रेशनमा हुनुहुन्छ? यसो गर्नुस

जिन्दगीमा सँधै आफूले सोचेजस्तो हुँदैन । कहिलेकाहीँ लगातार परिस्थिती आफ्नो प्रतिकुल हुन सक्छ । यस्तोमा कहिलेकाहीँ मानिसलाई निराशाले सताइदिन्छ । भनिन्छ हरेक व्यक्ति जीवनको कुनै न कुनै मोडमा डिप्रेशनको शिकार बन्छ । कसैमा त डिप्रेशन यति

यस्ता छन् ओखरको औषधीय गुण

ओखरको सास्कृतिक महत्व छ छ नै स्वास्थ्यका लागि पनि फाइदा जनक मानिन्छ । ओखरमा पर्याप्त मात्रामा ओमेगा – ३, फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ ।यसमा एन्टी

आफैलाई प्रेम गर्नुस: सुखी हुने सूत्र

यसमा दुई मत छैन कि हरेक मानिस जीवनमा सुखी र खुसी रहन चाहन्छन् । तर, यस्तो चाहना सबैको पूरा हुँदैन । धेरै मानिसहरु कुनै न कुनै कुरामा असन्तुष्ट हुन्छन् । आफूले चाहेको जस्तो नहुँदा वा कुनै काममा असफलता भोग्दा मानिसलाई आफ्नो जीवनै बेकार