
Browsing Category
जानीराखे राम्रो
के तपाइको जाडोमा हाड-जोर्नी दुख्छ?
मौसमी तापमान ओह्रालो लाग्दैछ । जति जति वायुमन्डल चिसिदै जान्छ, रोगी, बुढाबुढी, बालबच्चा, सुत्केरीलाई समस्या हुन्छ । कमजोर, रोगी र बुढाबुढीलाई यस सिजनमा जोर्नी तथा हड्डीको दुखाईले निकै सताउँछ ।
यसरी जाडो बढेसँगै हातखुट्टा चलाउनै नहुने,!-->!-->!-->…
यस्ता छन् महका फाइदा
मह मन नपर्ने सायद कोही नहोला । परापूर्व खाल देखि नै मानिसहरुले महलाई खान मात्र नभई होइन स्वास्थ्य उपचारमा पनि प्रयोग गर्दै आएका छन् । कतिपयले यसलाई घाउमा प्रयोग गर्छन, कतिपय ज्वरोलाई सन्चो गराउँन, कतिले एसिडिटी तथा अन्य रोगहरुको उपचारमा!-->…
कस्ता छन् गुन्द्रुकको फाइदा?
‘ढिडों र गुन्द्रुक’ । यस्तो लाग्छ, यी एकअर्काका परिपूरक हुन् । लोग्ने-स्वास्नी जस्तै । जब गुन्द्रुकको कुरा आउँछ, ढिडोंको तलतल लाग्छ । जब ढिडोंको प्रसंग आउँछ, गुन्द्रुकको याद आउँछ ।
ढिडों-गुन्द्रुक, जसलाई हामी हाम्रो रैथानी परिकार पनि!-->!-->!-->…
सन्तुलित मात्रामा मदिरा पिउँदा स्वास्थ्यलाई लाभ हुन्छ त ?
अक्सर मदिरा पिउनेहरुको अनेक वाहाना हुन्छन् । उनीहरु भन्छन्, ‘सन्तुलित मात्रामा पिउने हो भने यसले औषधीको काम गर्छ ।’ सन्तुलित भनेको कति ? शरीरमा मदिराले कसरी राम्रो प्रभाव पार्छ ? के यो सत्य हो ?
यावत् जिज्ञासाबारे हिन्दी विविसी अनलाईनमा!-->!-->!-->…
घाम ताप्दै बदाम खानुका फाइदा
जाडो याममा पारिलो घाम ताप्दै भुटेको बदाम खान कसलाई मन नपर्ला र ? अझै मिल्ने साथीहरुसँग बसेर गफगाफ गर्दै बदाम खानुको मजा त झनै बेग्लै छ ।
स्वादिलो र पौष्टिक दुवै हुने बदाम नेपालमा धेरै लोकपि्रय खानेकुराको रुपमा चिनिन्छ । तिहार पर्वमा!-->!-->!-->…