
Browsing Category
जानीराखे राम्रो
दूधलाई बारम्बार धेरै र उमाल्नु हानिकारक
गाईभैंसीको दूध हामी पोषणका लागि सेवन गर्छौं । गाईबस्तु पाल्नुको प्रयोजन नै त्यसको दूध हो । दुधलाई शुद्ध र उत्तम पेय पनि मानिन्छ ।
अक्सर हामी दूध उमालेर सेवन गर्छौं । दूध उमाल्दा त्यसमा रहेको सुक्ष्म जीवाणु नष्ट हुने गर्छ । तर, दूधलाई…
गहुँबाट बन्ने आटा राम्रो, मैदा किन हानिकारक
एउटा ठट्यौली छ, ‘रेष्टुरेन्टको मेनु जति हरेेपनि आखिरमा हामीले माग्ने खानेकुरा भनेको मम र चाउमिन हो ।’
खाद्य बजारले पनि करिब यस्तै नतिजा देखाउँछ, खासगरी शहरी क्षेत्रमा । तपाईं चोक-गल्ली जतापनि मम, चाउमिन फेला पार्नुहुन्छ । हाम्रो पि्रय…
दाम्पत्य सुख विथोल्ने यो तत्व
तपाईंको दाम्पत्य जीवन सुखमय छ । खुसीसाथ दुबैले दाम्पत्य जीवन भोग गरिरहनुभएको छ । एकआर्काको भावना बुझ्नुभएको छ । आपसी साथ र सहयोगबाट घर-व्यवहार चलाउनु भएको छ । सबै कुरा ठिकठाक छ ।
यस किसिमको सम्बन्ध कायम गर्न के कुरा चाहिएला ?
विश्वास,…
जंक फूड: स्वादको चक्कर, स्वास्थ्य बर्बाद
अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन्, जति बजारमा उपलब्ध तयारी खाजामा छन् ।
जब भोग लाग्छ, चाउचाउ खान्छन् । चाउमिन मगाउँछन् ।…
मधुमेहको लागि १० सरल घरेलु विधी अपनाउनुहोस्
कुनैबेला यस्तो थियो, पाको व्यक्तिलाई मधुमेह हुने । अहिले वयस्क होइन, युवादेखि बालबालिकामा समेत मधुमेहको समस्या छ । किनभने मधुमेह कुनै उमेरसँग सम्बन्धित रोग होइन । बरु, जीवनशैलीसँग सम्बन्धित समस्या हो । खराब जीवनशैली र खानपानले तपाईं, हामी…