
Browsing Category
जानीराखे राम्रो
आँखा तेजिलो बनाउने ८ खानेकुरा
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार
आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस…
अनियमित महिनावारी हानिकारक
महिनावारीको समस्या महिलाहरुको आम समस्या हो । तर, महिनावारीको महत्वबारे जानकारी नहुँदा महिलाहरु अक्स महिनावारीलाई अभिशाप ठान्ने गर्छन् । र, महिनावारीको समयमा प्रायः तनावमा रहने गर्छन् । जबकी अनियमित वा समयमा महिनावारी नहुनु आफैमा ठूलो समस्या…
नरिवलको पानी लगाउनुस, यस्ता छन् फाइदा
गर्मी मौसममा नरिवलको पानी पिउँदा शरीरलाई निकै फाइदा हन्छ तर यसलाई अनुहारमा लगाउँदा पनि यसले अनुहार सफा हुनुका साथै चमकदार बनाउन मद्दत गर्छ ।
हेरौं यसका के के फाइदा रहेछन् :
१.नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका…
सुत्ने तरिकाबाट थाहा हुन्छ मानिसको स्वभाव
पूर्वीय सभ्यतामा यस्ता शास्त्र एवं पुराणहरूको रचना गरिएको छ, जसको आधारमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिन्छ । त्यस्तै शास्त्रहरूमध्ये एक हो- सामुन्द्रिक शास्त्र ।
समुद्र नामक ऋषिले लेखेका कारण यसको नाम सामुदि्रक शास्त्र वा…
तिलकोठी र चाया हटाउने घरेलु फेसप्याक
अनुहारमा निस्कने चायाले धेरै मानिसलाई सताएको हुन्छ । पुरुषभन्दा पनि महिलाहरू यो समस्याबाट बढी ग्रसित हुन्छन् । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्याउन सक्छ ।…