After header
Browsing Category

जानीराखे राम्रो

बच्चालाई आवश्यक्ताभन्दा बढी सरसफाई हानी

एक प्रसंगबाट कथा सुरु गरौं । एक बच्चा, जसलाई आमाबुबाले अति केयर गर्छन् । बच्चाले के खायो, के खाएन, के लगायो, के लगाएन, के गर्‍यो, के गरेन ? सबै कुरामा उनीहरु हरक्षण निगरानी गर्छन् । आफ्नो बच्चालाई उनीहरु चिसो खानेकुरा ख्वाउँदैनन् । निल्न…

स्वस्थ र लामो कपालका लागि अण्डा

१. अण्डाको सेतो र पहेंलो भागलाई एउटा कचौरामा राख्नुस् । २. यसमा एक चम्चाओलिभ (जैतुन) को तेल मिसाई राम्रोसंग चलाउनुहोस् । ३. आफ्नो कपाल स्याम्पुको प्रयोग गरेर राम्रोसंग सफा गर्नुहोस् । ४. कपडाको प्रयोग गरी कपालमाभएको पानी हटाउनुहोस् । ५.…

थकित र अल्छीपनको महसुस गर्नुभएको छ ?

दिनभरी कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ ? नचाहँदा नचाहँदै पनि यसले तपाइँको कामको प्रभावकारी घटाइरहेको हुन सक्छ । प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस् यी हुन सक्छन्  यसका…

छालाको दाग हटाउने तरिका

सानो छँदा कति पटक लड्नुभयो होला । चोटपटक लाग्यो होला । त्यसबेलाको दाग अहिलेपनि होला । अथवा काम गर्दा तपाईको हातखुट्टामा सानोतिनो चोट लाग्यो होला । चोट त निको भएको होला । तर, दाग अझै बाँकी हुनसक्छ । छालाको यस्तो दाग तपाईंलाई असहज लागिरहेको…

वर्षामा कपालको स्याहार गर्ने तरिका

वर्षाको पानी प्रदूषणयुक्त हुने भएकोले केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुपर्छ ।  हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट केशको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ। यो मौसममा प्रदूषणका कारण केशमा मिनरल्स जम्मा हुन्छ र…