
Browsing Category
पत्र-पत्रिकाबाट
लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ३ जनाको मृत्यु
लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको प्रमुख जिल्ला!-->!-->!-->…
नेपाल भित्रिने रेमिट्यान्समा अमेरिकाले सबैलाई उछिन्यो
हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको अधिकारीहरूले बताएका छन्।
यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका!-->!-->!-->…
के महिलामा यौन इच्छा कम हुन्छ ?
दाम्पत्य सुखको एउटा आधार मानिन्छ, यौनलाई । दम्पतीबीच हुने सक्रिय यौनले उनीहरुको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ । तर, यौनमा दुबै पार्टनरको समान रुची र उपस्थिती हुनुपर्छ । जब श्रीमान् र श्रीमती दुबै यसका लागि मानसिक तथा शारीरिक…
बीचमा रुख, वरिपरि कालोपत्रे
धनगढी - कालोपत्रे सडक भन्नेबित्तिकै जो कोहीलाई पनि सफा, सीधा र अवरोधबिनाको सडक भन्ने लाग्छ। तर धनगढीको देवहरियादेखि बेहडाबाबा जोड्ने कालोपत्रे सडकमा भने बीचबीचमा रुखैरुख छन्। जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा…
घातक बन्दै प्राकृतिक विपत्ति : चार महिनामा ५२९ को ज्यान गयो
पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार…