After header
Browsing Category

पत्र-पत्रिकाबाट

रवीन्द्रको सपना योगेशको काँधमा

फूलमाला र खादाको स्वागतसँगै मन्त्रालय छिर्दा योगेश भट्टराई भावुक देखिन्थे। राजनीतिमा सधैंका सहयात्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त मन्त्रालयको नेतृत्व काँधमा आउँदा उनी भावुक देखिनु स्वाभाविक थियो। विद्यार्थीकालदेखि एकै मोर्चाका…

राम्री देखिनकालागी एयर होस्टेसको यस्तो कठिन तालिम!

उनीहरुको मुखमा चपिस्टिक समेत छ। मुखमा चपिस्टिक च्यापेर पनि उनीहरुको मुहारमा स्वच्छन्द हासो देखिन्छ। एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन्। झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर

जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा

जापानमा सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेको घोषणा गरेका छन्। जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गरे। दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले

लाइसेन्स फेल चिकित्सक विभूषित

नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम

आक्रामक अख्तियार : भ्रष्टाचारको आरोपमा को-को परे ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो।