
Browsing Category
पत्र-पत्रिकाबाट
नयाँ सरकार बनेपछि चारपटक मूल्य वृद्धि
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि इन्धनको मूल्य चारपटक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले चारपटक मूल्य बढाएको हो ।
निगमका अनुसार २०७४ चैत १९ गते पेट्रोलमा १ रुपैयाँ र…
सामूहिक बलात्कार : मुख्य आरोपी छाडिए
राजविराज — शम्भुनाथ नगरपालिका–३ कचन्दाहाकी दलित युवतीमाथि सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपीलाई जिल्ला अदालत सप्तरीले धरौटीमा छाडिदिएको छ । अन्य आरोपी भने कारागार चलान गरिएका छन् ।
जिल्ला अदालतका दुई न्यायाधीशले एउटै मुद्दा र कसुरमा…
विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प
जुम्ला/रुकुम (पूर्व) – जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्।
बहुमूल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी तथा सर्वसाधारण…
भारतीय फिल्ड अफिस हटाउँछौं : ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित भारतीय फिल्ड अफिस चाँडै हटाइने बताएका छन्।
‘विराटनगरको भारतीय फिल्ड अफिस जुन उद्देश्यका लागि बनाइएको थियो, त्यो पूरा भइसकेको छ,’ पार्टी एकीकरणपछि संसदीय दलको पहिलो बैठकलाई शनिबार…
यस्तो बन्दै छ प्रदेशको बजेट
संघीय बजेट आएको ठीक १५ दिनपछि प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको आय–व्ययको विवरण प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । कतिपय प्रदेश केन्द्रबाट गएको वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँडबाट प्राप्त हुने रकमको सिलिङका आधारमा बजेट…