
Browsing Category
पत्र-पत्रिकाबाट
नेटप्सेमा भारि गिरावट
लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१…
कांग्रेस बैठकः आरोप/प्रत्यारोपमा केन्द्रित
काठमाडौँ — निर्वाचन हार्नुका कारणबारे समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आरोप/प्रत्यारोपमा केन्द्रित भएको छ । निर्वाचन पराजयमा सभापति शेरबहादुर देउवाको भूमिकाबारे आरोपप्रत्यारोप चलेको हो ।
बैठकमा संस्थापन पक्षले वाम…
‘सेयर बजारमा लहडी लगानीकर्ताले समस्या’
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लहडबाजीमा लगानी गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै यस्ता लगानीकर्ताकै कारण बजारमा समस्या आइरहेको जिकिर गरेका छन् । सेयर बजारसम्बन्धी अनुदार अभिव्यक्तिका कारण बारम्बार चर्चामा रहेका अर्थमन्त्री…
२२ हजार अस्थायी शिक्षक स्थायी गर्न परीक्षा
काठमाडौँ — दुई पटकसम्म स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको शिक्षक सेवा आयोगले जनाएको छ ।
गत वर्षात्मा तराईको बाढी र भदौमा शिक्षकहरूको असन्तुष्टिका कारण देखाएर रद्द गरिएको परीक्षा आयोगले आगामी…
बाहिर काटाकाट भित्र चाटाचाट गर्नेहरु कसरी भए कट्टर दुश्मन?
संसदीय पद्धतिमा सत्ताधारी र प्रमुख प्रतिपक्ष बीचको सम्बन्ध तित्ततापूर्ण होइन आलोचनात्मक हुन आवश्यक छ तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिले बोलचालसमेत छैन ।…