After header
Browsing Category

पत्र-पत्रिकाबाट

भट्टराईलाई पार्टीमा फर्कन प्रचण्डको आग्रह

काठमाडौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक  बाबुराम भट्टराईलाई माउ पार्टीमा फर्किन बारम्बार आग्रह गरेको बताएका छन् । नयाँ शक्ति पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका १९ जना कार्यकर्तालाई…

नेपाललाई एकदिवसीय मान्यता

काठमाडौं– विश्वकपमा छनोट हुने यात्राअन्तर्गत सुपर सिक्समा पुग्न असफल नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। क्रिकेटको सर्वाेच्च निकाय आइसीसीबाट एशोसिएट मान्यता पाएको २२ वर्षपछि नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।…

बंगलादेशमा राष्ट्रिय शोक घोषणा

ढाका– यूएस–बंगला एअरलाइन्सको जहाज दुर्घटनाका पिडितको सम्झनामा बंगलादेश सरकारले बिहीवार राष्ट्रिय शोकको घोषणा गरेको छ । ढाकाबाट काठमाडौ उडेको यूएस–बंगलाको विमान सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या…

बेलायत र रुस बीच कुटनीतिक दुरी बढ्दो

लण्डन– बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी छन्। पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको…

आजदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने

काठमाडौं– सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ। बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।…