
Browsing Category
समाचार
छठ नजिकिदै गर्दा पोखरी, ताल र नदी किनार सजाइँदै
राजविराज । छठ नजिकिदै गर्दा पोखरी, ताल र नदी किनार सजानेक्रम बढेको छ । सप्तरीको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आज सोमबारदेखि सजाउन थालिएको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ…
भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने वीरबहादुर पक्राउ
दैलेख । भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमुले गाउँपालिका वडा नम्बर ७ घर भएका ४४ वर्षीय वीर बहादुर थापा रहेका छन् ।
उनले आफू पूर्व भारतीय सेना भएको भन्दै विभिन्न…
भाइटीकाको दिन वर्षा हुने सम्भावना
काठमाडौं । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।
मौसमविद्…
आज म्हः पूजा गर्दै नेवार समुदायमा
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण…
वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि रसुवागढी नाकाबाट आयात सुरु
रसुवा । वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि रसुवागढी नाकाबाट आयात सुरु भएको छ । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको हो ।
हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि…