
Browsing Category
समाचार
काभ्रेको रोशी–१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू घोषणा
काभ्रे । जाभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । बुधबार गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भएको हो ।
उक्त घोषणा कार्यक्रममा…
कर्णालीका मुख्यमन्त्री यामलालले आज विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् ।। त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको…
७ पूर्वअर्थमन्त्रीसँग अर्थमन्त्रीले लिए बजेटबारे सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले ७ पूर्वअर्थमन्त्रीसँग बजेटबारे सुझाव लिएका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग उनी के कसरी बजेट बारे अगाडि भन्ने सुझाव लिएका हुन् ।
अर्थमन्त्री पुनले बुधबार…
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु
काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।
निर्वाचन…
तरुण दलका जिल्ला सदस्य लामालाई गोकुलले गरे स्वागत
काभ्रे । नेपाल तरुण दलका जिल्ला सदस्य सुनिल लामालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले स्वागत गदै एमालेमा भित्राएका छन् । चौरीदेउराली गाउँपालिका स्थायी घर भई तरुण दलका जिल्ला सदस्य समेत रहेका मादनकुँडारीका…