
Browsing Category
समाचार
काभ्रेको पनौती वडा नं. ५ बालश्रममुक्त घोषण
काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं. ५ लाई बालश्रममूक्त वडा घोषण गरीएको छ । आज मंगलबार पनौती वडा नं.५ को आयोजनामा वडा कार्यालयमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले…
शिक्षकहरुलाई आँखा जाँच सम्बन्धी एकदिने तालिम
काभ्रे । काभ्रेको बनेपा नगरपालिका भित्र रहेको निजी तथा सामुदायिक विद्यालयका शिक्षहरुलाई एक दिने आँखा जाँच सम्बन्धी तालिम दिईएको छ । रेयूकाई एईको मासुनामा आँखा अस्पताल बनेपाको आयोजनामा बनेपा नगरपालिका भित्र रहेको शिक्षकलाई तालिम दिएको हो ।…
पत्रकारहरुसगँ पनौती नगरपालिकालाई बालश्रममूक्त बनाउने विषयमा अन्र्तक्रिया
काभ्रे । बालबालिकालाई श्रममा प्रयोग नगरौंै,बालश्रम समाजको निर्माण गरौं भन्ने मूल नारा सहित काभ्रेको पनौती नगरपालिकाले बालश्रम निवारणका सन्दर्भमा आज पत्रकारहरुसगँ छलफल तथा अन्र्तक्रिया गरेको छ । बालश्रममुक्त नगरपालिका घोषणाको अन्तिम तयारीमा…
काभ्रेका दुग्ध उत्पादक कृषकहरुले बुझाए आन्दोलन सहितको ज्ञापनपत्र
काभ्रे । काभ्रेका किसानले करीब चार महिना देखि दुग्ध भुक्तानी नपाएको भन्दै आज सोमबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् ।दूधको पैसा समयमा नआएपछि काभ्रेका दूग्ध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरेका छन् ।…
प्लाटिनम कलेजका सञ्चालक जिवनकुमार पक्राउ
काठमाडौं । प्लाटिनम कलेजका सञ्चालक जिवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले…