
Browsing Category
समाचार
मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु
जनकपुरधाम । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय…
चिसो बढेपछि ३ दिनका लागि बिद्यालय बन्द
बारा । पछिल्लो केहीदिन यता तापक्रम निरन्तर घट्दा मुलुकभर चिसो बढेको छ । अत्यधिक चिसोले पठनपाठनमा समस्या भएपछि बाराका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन् । बाराको जेतापुरसिमरा उपमहानगरपालिकाले विद्यालयमा ३ दिनको बिदा दिएको छ ।…
त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ परेका छन् ।
दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि थप अनुसन्धान…
पनौती पाँच नम्बर वडामा बालमैत्री शाखा स्थापना
पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडामा बालमैत्री शाखा स्थापना गरेको छ । शनिबार एक कार्यक्रमका बीच नगरप्रमुख राम शरण भण्डारी र उपप्रमुख गीता बन्जाराले संयुक्त रुपमा शाखाको उदघाटन गरेका थिए। स्थापना भएको बालमैत्री…
पत्रकार गुरागाईं र बजगाईलाई डेरी एसोसिएसनको सम्मान
ललितपुर । सञ्चारकर्मी मधुसुधन गुरागाईं र नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले सञ्चारकर्मीद्बय गुरागाईं र बजगाईलाई…