
Browsing Category
समाचार
भूकम्प अपडेट ः मृत्यु हुनेको संख्या १४३ पुग्यो
काठमाडौँ/ भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ४३ पुगेको छ । जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम…
भूकम्प प्रभावित २ जिल्लालाई तिलोत्तमाको १० लाख रुपैयाँ सहयोग
काठमाडौं / शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाख नगद सहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ ।
भूकम्प प्रभावित २ जिल्लालाई…
भुकम्प अपडेट ः जाजरकोट र रुकुम पश्चिममा १ सय ३६ मृत्यु
काठमाडौँ/ भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३६ पुगेको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६…
नमोबुद्धमा ३ वटा पालिकाको त्रैमासिक समिक्षा सकियो
काभ्रे । काभ्रे जिल्लाका ३ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा सकिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको…
दुई जना लागुऔषध कारोबारीलाई गोली हानी पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानी काठमाडौंको गोठाटारबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने…