After header
Browsing Category

समाचार

लडेर घाईते भएकि महिलाको हेलिकप्टरबाट उद्धार 

रुकुम पश्चिम । घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१ खेतकि ३५ वर्षकि बास्मति दमाईलाई उद्धार गरिएको हो। शनिवार बिहान सबेरै घरबाट घाँस…

मुख धुन त्रिशुली किनारमा गएका दुई जना वेपत्ता

चितवन । मुख धुने क्रममा त्रिशुली नदीमा गएका दुई जना  बेपत्ता भएका छन । तपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन्। वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका बताइएको छ…

एआईजी थापाले सम्हाले उपत्याकाको कमान्ड

काठामाडौ/ नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हालेका छन् । गत साउन ३० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार ५ जना एआईजीको सरुवामा थापाको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा…

सरस्वती माध्यमिक विद्यालयको भवन बाढिले बगायो 

देवराज सुवेदी ।  सिन्धुपाल्चोक  अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । हेलम्बु गाउँपालिका ४ मा ग्याल्थुमको एउटा भवन केही बेर अघि बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो ।अन्य भवन पनि जोखिममा…

तीन कार्याकाल विब्यस अध्यक्ष भएका हमाल सहित १३ जना जुवाखालबाट पक्राउ

दैलेख । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिएको अवस्थामा जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक स्थित एक होटलमा उनिहरुलाई प्रहरीले विहिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार जुवातास खेलिरहेको…