
Browsing Category
समाचार
बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । अहिले बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ ।
यही माघ १८…
कांग्रेस संसदीय दलको बैठक सकियो
काठमाडौं । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सकिएको छ । नयाँबानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा १७ जना सांसदले आफ्ना धारणा राखेका थिए भने अर्को बैठक माघ १८ गते पुन बस्ने जनाइएको छ ।
पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा…
काभ्रेमा बाढीपहिरोका कारण यो वर्ष सुन्तला उत्पादनमा गिरावट
काभ्रे । गत असोजको बाढीपहिरोका कारण यस बर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा गिरावट भएको छ । अघिल्ला बर्षहरुमा दुई प्रतिशतले गिरावट हुँदै आएको सुन्तला उत्पादन यसबर्षको बाढीपहिरोका कारण बगैंचामा क्षति पु¥याउँदा छ दशमलव ७० प्रतिशतले गिरावट…
काभ्रेको तेमाल गापामा खुल्ला अध्यक्ष कप भलिबल हुने
काभ्रे । “हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वस्थ समाजको आधार” भन्ने मूल नाराका साथ तेमाल गाउँपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ हुन लागेको…
बस्ती जोगाउन हेलिकप्टर प्रयोग गरियो ः गापा अध्यक्ष अधिकारी
काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतश्रृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखिको आगलागी अझै नियन्त्रण बाहिर गएपछि आज हेलिकप्टरमार्फत आगो नियन्त्रण लिएको गाउँपालिकाले जनाएको छ । गृहमन्त्रालयमार्फत मगाइएको सिम्रिक…