After header
Browsing Category

अनौठो विश्व

डरलाग्दो अंक १३!!!!! किन डराउँछन् मान्छेहरु ?

मानिसहरु १३ अंकलाई अशुभ मान्छन् । तर यसको पछाडिको कारण सायद धेरैलाई थाहा छैन होला । तपाईंलाई यसको कारण थाहा छ ? खासगरी पश्चिमा देशहरुमा १३ अंकप्रतिको विकर्षण अचम्मकै छ । धेरै मानिसहरु १३ अंकसँग डराउँछन्, यसको प्रयोगबाट बच्दछन् । पश्चिमा…

यो भत्किँदा पूरै इटाली हल्लियो

कुनै बेला इटालीको जेनाआस्थित मोरान्डी पुलमा दैनिक हजारौँ संख्यामा गाडीहरु वारपार हुन्थे । तर पछिल्लो एक वर्षदेखि यो पुलमा कुनै पनि गाडी गुडेका छैनन् । किनकि यो पुल भत्किएको एक वर्ष भइसकेको छ । अहिले त पुरानो पुलको भग्नावशेष पनि मेटिन…

दुनियाकै महंगो आलु चिप्स, हजार रुपैयाँको एक टुक्रा मात्रै

अहिलेको समयमा आलु चिप्स लगभग सबैको मनपर्ने खानेकुरा हुन सक्छ । फास्टफुडमा सायद सबैभन्दा धेरै खपत हुने चिज नै आलु चिप्स हो । आम रुपमा आलु चिप्सका प्याकेटको मूख्या ४० पचास रुपैयाँ पर्ला । तर दुनियाकै सबैभन्दा महंगो आलु चिप्सको मूल्य थाहा…

यस्तो गाउँ, जहाँ केवल छोरीमात्रै जन्मिन्छन्

सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने । के छोरा वा छोरी जन्मिने भन्ने कुरा पनि ठाउँले फरक पार्छ र ? सायद पार्दो रहेछ कि । त्यहीँ भएर युरोपको एउटा गाउँमा सधैं छोरी मात्रै जन्मिने गरेका छन् । उक्त गाउँमा पछिल्लो ९ वर्षयता छोराको जन्म भएको छैन ।…

बालकको मुखमा ५२६ वटा दाँत

भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड…